थप एक जनाको मृत्यु,संक्रमित हुनेको संख्या २६३४

पछिल्लो २४ घण्टामा थप ३३४ जनामा संक्रमण पुष्टि भए संगै संक्रमित हुनेको संख्या २६३४ पुगेको स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   नियमित मिडिया ब्रिफिङमा बोल्दै  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १ जनाको मृत्यु भएको समेत जानकारी दिएका छन  ।

मृत्यु हुने व्यक्ति  भारतबाट पाँच दिनअघि आएका पाल्पाका   पुरुष हुन् भने  उनको  गएकाे मङ्गलबार मृत्यु भयको थियो जसको   कोरोना संक्रमण को परीक्षण गर्न स्वाब परीक्षण गर्दा बिहीबार नतिजा पाेजेटिभ आएकाे थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *