कुशलको निर्देशनमा तयार भएको ‘मुटुको टुक्रा’ बेलायतबाट रिलिज

काठमाडौं : गायिका देवी घर्तीमगरको स्वर रहेको गीत मुटुको टुक्राको भिडियो सार्वजनिक भएको छ। ज्योती गुरुङका शब्द सिर्जनामा तयार भएको गीतमा सुरज लामिछानेको संगीत र एरेन्ज छ। गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झनामा उपहार स्वरुप भिडियो…

रेश्मा बनिन् ब्युटिसियन ट्यालेन्ट

चितवन : सौन्दर्यकर्मी रेश्मा श्रेष्ठ कुँबरले ब्युटिसियन ट्यालेन्ट–२०२१ को ताज पहिरिएकी छन्। प्रतिस्पर्धामा फस्ट रनरअप शारदा बराल, सेकेन्ड रनरअप शान्ति थापा र भिअवर्स च्वाइसको उपाधि सुप्रिना लामाले जितेका छन्। क्रियटिभ इन्साइट मिडियाद्वारा चितवनको नारायणगडमा आयोजित ब्युटिसियन ट्यालेन्ट प्रतियोगिताको शीर्ष उपाधि…

सवारी दुर्घटनामा चार जनाको मृत्यु, वडा अध्यक्ष सहित १८ घाइते

चरिकोट , दोलखा चैत ३१ गते। दोलखाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्युु भएको छ भने वडा अध्यक्ष सहित १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३-०१-२३ च ७५८०…

कोरोनाले एकै दिन १३ जनाको मृत्यु

काठमाडौँ, चैत ३१ गते । पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ । केही समययता एकै दिन कोरोनाबाट यति धेरै मृत्यु भएको यो पहिलो पटक हो । स्वास्थ्य तथा…

तिरुपति ग्लासले तिर्याे छ करोड ३३ लाख जरिवाना

वीरगञ्ज, चैत ३० गते । तिरुपति ग्लास कम्पनीले वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सारलाई चैत २६ गते छ करोड ५३ लाख रुपियाँ जरिवाना तिरेको छ । भन्सार कार्यालयका सूचना अधिकारी चूडामणि शर्माका अनुसार चीनबाट आठ कन्टेनर राखेर आयात गरेको सिसा तिरुपति…

आर्थिक वृद्धि २.७ प्रतिशत रहन्छ : विश्व बैङ्क

काठमाडौँ, चैत ३१ गते । कोरोना महामारीको अवस्था रहे पनि २०७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण विश्व बैङ्कले गरेको छ । महामारीका कारण ४० वर्षपछि २०७७ मा सङ्कुचित नेपाली अर्थतन्त्रमा सुधार देखिने विश्व बैङ्कले औँल्याएको हो ।…

वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि

काठमाडौं, चैत्र ३० गते । पछिल्लो समय कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढिरहेको देखिएको छ । गत आ.व को आठ महिनाको तुलनामा यस आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि भएको छ । नेपाल…

प्रतिनिधिसभाका विभिन्न समितिमा नाम हेरफेर

काठमाडौँ, चैत ३० गते । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसद्का विभिन्न समितिमा सदस्यहरुको नाम मनोनयन र हेरफेर गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्रतिनिधिसभा नियमावलीअनुसार सांसद सदस्यको नाम मनोनयन, थप तथा हेरफेर गर्नुभएको हो ।…

नयाँ नक्साबारे सरकार गम्भीर छ– सुवास नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले लिम्पियाधुरा समेटिएको नयाँ नक्साबारे सरकार गम्भीर रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले राष्ट्रपतिबाट वितरण गरिएको विभूषणमा लिम्पियाधुरा समेटिएको नयाँ नक्सा नसमेटिएको बारे सरकारको गम्भीर ध्यानाकर्षण…

आमा सरस्वती फाउन्डेसन द्वारा बादरलाइ खानेकुरा बितरण जारी

आमा सरस्वती फाउन्डेसन द्वारा संचालित बादरलाइ खानेकुरा बितरण कार्यक्रम जारी रहेको छ। कार्यक्रममा बादरहरुलाइ बिस्कुट, आलु ,केरा, स्याउ ,टमाटर, आलुबखडा, आरु ,चना ,काक्रो , पाउरोटी ,कुकुरहरूका लागि मासु भात आदि खानेकुराहरु लकडाउन देखि खानदिदै आइरहेको आमा सरस्वती फाउन्डेसनका अध्यक्ष श्रीराम…