सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा दिने

असोज ८ काठमाडौं : सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको छ। कोरोना भाइरस भित्रिएसँगै २०७६ फागुनदेखि पर्यटक भिसा बन्द थियो। महामारीअघि खुला गरिएका सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा दिने निर्णय भएको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले…

प्रयोगकर्ताको सुरक्षामा १३ अर्ब डलर खर्च भयो -फेसबुक

काठमाडौं — सन् २०१६ यता प्लाटफर्मलाई सुरक्षित तथा प्रयोगकर्तामैत्री बनाउनका लागि फेसबुकले १३ अर्ब डलर खर्च गरेको छ । पछिल्लो ५ वर्षमा सेफ्टी र सेक्योरिटीका विभिन्न कार्यहरु गर्न १३ अर्ब डलर रकम लगानी गरिएको फेसबुकको दाबी छ । सोसल मिडिया…

बैंकहरूमा तरलता अभावसँगै सेयर बजारमा पहिरो

काठमाडौँ, असोज ५ गते । ११४ दशमलव शून्य २ अंक अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँबराबरको कारोबार भएको…

तिरुपति ग्लासले तिर्याे छ करोड ३३ लाख जरिवाना

वीरगञ्ज, चैत ३० गते । तिरुपति ग्लास कम्पनीले वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सारलाई चैत २६ गते छ करोड ५३ लाख रुपियाँ जरिवाना तिरेको छ । भन्सार कार्यालयका सूचना अधिकारी चूडामणि शर्माका अनुसार चीनबाट आठ कन्टेनर राखेर आयात गरेको सिसा तिरुपति…

आर्थिक वृद्धि २.७ प्रतिशत रहन्छ : विश्व बैङ्क

काठमाडौँ, चैत ३१ गते । कोरोना महामारीको अवस्था रहे पनि २०७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण विश्व बैङ्कले गरेको छ । महामारीका कारण ४० वर्षपछि २०७७ मा सङ्कुचित नेपाली अर्थतन्त्रमा सुधार देखिने विश्व बैङ्कले औँल्याएको हो ।…

वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि

काठमाडौं, चैत्र ३० गते । पछिल्लो समय कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढिरहेको देखिएको छ । गत आ.व को आठ महिनाको तुलनामा यस आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि भएको छ । नेपाल…

एक हजार ४९० सङ्क्रमित थपिए, एक हजार ५६७ निको भए

नेपालमा कोरोना भाइरसका एक हजार ४९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको छ । आठहजार तीनसय वटा आरटी पीसीआरको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा.…

२२ लाख पुगे डिम्याट खाता खोल्नेहरू

सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहँदा डिम्याट खाता खोल्नेहरु बढेका छन्। सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या करिब २२ लाख पुगेको  छ। अहिलेसम्म २१ लाख ९९ हजार ६७ जनाले डिम्याट खाता खोलेको क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।…

अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको मृत्यु

अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए । घरमा एक्लै बसोबास…