आन्दोलनमा सहभागी भएर कार्यकारी प्रधानमन्त्री बन्न बालेन्द्रलाई दुर्गाको प्रस्ताव

काठमाडौं । गणतन्त्रविरोधी अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो आन्दोलनमा सहभागी भएर देशको कार्यकारी प्रधानमन्त्री बन्न आग्रह गरेका छन् । व्यवस्था परिवर्तन गर्न भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका प्रसाईले आज सिफलमा आफू समर्थितहरुको समूहलाई…

गौशालामा तनाव, आचार्य श्रीनिवास पक्राउ

११ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका छन् । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध…

मकवानपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी…

सुरू भयो छठ पर्व, आज ‘नहाय–खाय’

मधेस सहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ। सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन्। पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी…

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैंडा

१ मंसिर, चितवन । तिहारको सम्मुख पारेर गैंडा तस्करले चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मारेका छन् । स्रोतका अनुसार गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा…

सुदूपश्चिमा भुकम्पको महसुस !!!

सुदूरपश्चिम :मिति २०७९-०७-२६ गते साझा ८:१२ मिनेटमा सु प का पहाडी क्षेत्र लगायत सहरहरुमा भुकम्पको महसुस गरिएको हो ।भुकम्प मापन केन्द्रकाअनुसार  5.1 म्याग्नुच्युटको भुकम्प गएको बताएका छन ।।

नेकपाका तीन पार्टी द्वरा भण्डाफोर सभाको आयोजना !

मिति २०७९-०७-२४ गते नेकपाका तीन पार्टीद्वरा आसन्न संगदिय चुनाबको बिरोध गर्दै चुनालाइ नै भन्डाफोर गर्ने हेतुले नेकपाका तीन पार्टी द्वारा यस कार्यक्रमको आयोजना गरिएको हो ।  संसदिय चुनाब चाहिदैन, मतपत्र छपाइयो किताब आएन, पुजिबादी कालोबजारीको सत्ता , लगाएतका भाषण सहितको…

सन्दिप लामिछाने पुर्पक्षका लागि केन्द्रिय कारागार थुनामा ……..

राष्ट्रिय टिमका निलम्बित क्याप्टेन सन्दिप लामिछाने बाल करणिको अभियोगमा जिल्ला अदालत काठमाडौले घटनाको कुनै टुंगोमा नलागेकोले पुर्पक्षका लागि उहालाइ केन्द्रिय कारागार सुनधारमा चलाएन गरिएको छ ।

स्वतन्त्र उम्मेद्वार सागर ढकाल प्रधानमन्त्री देउबालाइ स्वगत गर्न माला लिएर लाइनमा

आसन्न संसदिय दलको चुनाबका लागि बिहिबार डडेलधुरा जन्मथलो पुग्नु भएका प्रधानमन्त्री शेर बहादुर देउबा उहाँको स्वागतका लागि उहाँका प्रतिसप्रर्धि स्वतन्त्र उम्मेद्वार सागर ढकाल पनि लाइनमा देखिएका छन । सागर ढकाल गत चार महिना देखि डडेलधुरामा हुनुहुन्छन ।।