कुवेतमा अलपत्र थप १५० नेपाली काठमाडौं आउँदै

कुवेतमा अलपत्र परेका थप  एक सय पचास नेपाली आज (शुक्रबार) काठमाडौं आउँदै छन् । विदेशबाट आउने नागरिकको व्यवस्थापनमा सेना खटिइरहेका एक सैनिक अधिकृतले आज थप १५० नेपाली बोकेको विमान कुवेतबाट उडिसकेको छ । उनले स्वदेश फर्किएका नेपाली ११ बजे त्रिभुवन…

कविता

“फूल” फूल!! फूल तँ कत्तिको लागि बेस्सरी सुहाउँछस! कसैको लागि बसाउँछस! कयौँका लागि गनाउँछ्स! कसैलाइ गलामा सुहाउँछस! कसैलाइ शिरमा सुहाउँछस! कहिले बेहेमा दुलाहालाइ सुहाउँछस! दुलहिलाइ पनि सुहाउँछस! तैँ फूल कयौंलाइ बेस्सरी रुवाउँछस! कसैको प्रेमलाइ रुवाउँछस! कसैको बिछोडमा रुवाउँछस! कसैको पर्थिव…

जाजरकोटका ६ युवाको मृत्यु कुटपिटबाट नै भएको इन्सेकको दाबी

गत  जेठ १० गते रुकुम  पश्चिमको चौरजहारी, सोतीमा भयको घटना मा नवराज बिक सहितका ६ युवाको मृत्यु स्थानीयको कुटपिटबाट भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दाबी गरेको छ । घट्नाबारे  इन्सेकको प्रारम्भिक प्रतिवेदनले घटना नियोजित भएको उल्लेख गरेको छ ।…

कोरोना जितेर धरानबाट २८ जना घर फर्किए

कोरोनालाइ जितेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप २८ घर फर्किएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका २८ जना पुरुषहरु डिस्चार्ज भएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार…

चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु

कोरोना संक्रमण देखिएका चितवनका एक वृद्धको आज बिहान मृत्यु भएको छ । भरतपुरको एक निजी अस्पताल नारायणी सामुदायिकमा उपचार गराइरहेका भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय वृद्धमा हिजो कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई हिजो साँझ नै…

भैँसीफार्ममा काम गर्ने ५ जनाको हत्या

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारमा ५ जनाको हत्या भएको छ । स्थानीय प्रदीप थापाका अनुसार कान्छीबजारको मैनहवास्थित भैँसीफार्ममा काम गर्ने ५ जनाको हत्या भएको हो । ज्यान गुमाउनेमा ४० वर्षीय माधव मुसहर, उनकी ३७ वर्षीया श्रीमती जानकी, १७ वर्षका करण चौधरी,…

नयाँ ३१४ सङक्रमित, कुल सङ्क्रमित सङ्ख्या ३,७६२, थप एकको मृत्यु

नेपालमा सोमवार ३१४ जना नयाँ सङ्क्रमित थपिएका छन्। स्याङ्जा जिल्लामा थप एकको कोभिड १९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।कोभिड- १९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या १४ पुगेको छ। त्यसैगरी नेपालमा सोमवारसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको…

लकडाउन खुकुलो पारिएका केही मुलुकमा कोरोनाको संक्रमण बढ्न थाल्योः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले शुक्रबार लकडाउन खोल्न सुरू गरिएका केही मुलुकमा कोरोना संक्रमित पुनः बढ्न थालेको जनाएको छ। संक्रमण बढ्न थालेकाले उसले मानिसहरूलाई आफ्नो सुरक्षामा आफै ध्यान दिन भनेको छ। यसैगरी डब्लुएचओले सरकारहरूले कोरोना परीक्षण जारी राख्नुपर्ने पनि बताएको छ। संगठनकी…

हवाई उडानमा नयाँ मापदण्ड: ज्वरो र खोकी लागेकालाई उड्न निषेध

सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी…

स्थगित भएको फिफा विश्वकप र एसियन कप गराउन (एएफसी)को प्रस्ताव

कोरोना भाइरसका कारण स्थगित भएको फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासंघ (एएफसी) ले प्रस्ताव गरेको छ। कोरोना भाइरस कारण छनोटका अन्तिम ‘चार म्याच डे’ का खेल स्थगित…