एक हजार ४९० सङ्क्रमित थपिए, एक हजार ५६७ निको भए

नेपालमा कोरोना भाइरसका एक हजार ४९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको छ । आठहजार तीनसय वटा आरटी पीसीआरको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा.…

२२ लाख पुगे डिम्याट खाता खोल्नेहरू

सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहँदा डिम्याट खाता खोल्नेहरु बढेका छन्। सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या करिब २२ लाख पुगेको  छ। अहिलेसम्म २१ लाख ९९ हजार ६७ जनाले डिम्याट खाता खोलेको क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।…

अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको मृत्यु

अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए । घरमा एक्लै बसोबास…

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले…

जीप दुर्घटनामा मृतक संख्या छ पुग्याे

गुल्मीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । यो संगै जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जीप दुर्घटनामा गम्भीर घाइते भएका इश्मा गाउँपालिका ४ हुलका १९ वर्षका फर्सुराम थापाको उपचारका…

पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

कास्कीको पोखरामा थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना महिला  र चरक मेमोरियल अस्पतालमा एकजना पुरूषको मृत्यु भएको…

सिद्धार्थ राजमार्ग मङ्सिर १४ देखि १८ गतेसम्म दैनिक ४ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक बन्द हुने भएको छ । सडक कालोपत्रे गर्नका लागि सडक अबरूद्ध हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । राजमार्गको झुम्सा दोभान सडक खण्ड यही मङ्सिर १४ गतेदेखि मङ्सिर १८ गतेसम्म दैनिक चार घण्टा…

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालय बाग्लुङले जिल्लाका विभिन्न ठाउँबाट अवैध भरुवा बन्दुक वेवारिसे अवस्थामा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुबाट खटिएको टोलीले विभिन्न ठाउँबाट ३८ नाल भरुवा बन्दुक बरामद गरेको प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।…

ओरालाेतिर सुनको मूल्य

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला रु. २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु. २०० ले घटेर रु. ९१ हजार ३०० मा कारोवार भएको छ । यस्तै तेजावी सुनको भाउ भने…

एक हजार ९५४ थपिए, दुई हजार ९८१ सङ्क्रमणमुक्त

नेपालमा कोरोनाभाइरसका एक हजार ९५४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा…