कोरोना सङ्क्रमित को संख्या १४०१ पुग्यो,२१९ जना घर फिर्ता

आज नेपालमा थप १८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ

थपिएका सङ्क्रमितमध्ये १८५ जना पुरुष र चार जना महिला छन् ।योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार चार सय एक पुगेको छ । सङ्क्रमितमध्ये २१९ जना निको भएका छन् भने अहिलेसम्म ६ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *