अमेरिकामा ९१ वर्षपछिको भिषण प्रदर्शन

एक जना काला जातिको मानिसलाई प्रहरीले घाँटीमा घुँडाले थिचेर हत्या गरेको विरोधमा गएराति अमेरिकामा भिषण प्रदर्शन गरिएको छ । सयौं प्रहरीहरु घाइते भएपछि अस्पताल भर्ना गरिएको छ भने थुप्रै मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भिषण हिंसा…

क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु

शनिबार राती १२ बजेतिर जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले क्वारेन्टाइनमा राखिएको ६…

कोरोना भाइरसबाट विश्वभर १६ हजार नेपाली संक्रमित ,१२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब…

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ६० लाखभन्दा बढी, ३ लाख ६७ हजारभन्दा बढीको मृत्यु

शनिबारसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या ६० लाख ६९ हजार पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्वद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । अमेरिकाको जोन हकिन्स विश्वविद्यालयका अनुसार शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन लाख ६० हजार ४०० भन्दा बढी पुगेको…

क्वारेन्टाइनमै एक महिला सुत्केरी ,महिला तथा शिशुको अवस्था सामान्य

क्वारेन्टाइनमा रहदै गर्दा १ महिलाले शुक्रवार राति बच्चा जन्माएकी छन् । भारतबाट आएको ३ दिनपछि बाजुराको बुढीगंगा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा बस्दै आएकी तुलसी चदारा ले छोरी जन्माएकि हुन् सोही नगरपालिका–१ मल्लाकुँडी का  विनोद चदाराको   दम्पती लकडाउनको…

एटिएम फुटाउँदै गरेको अवस्थामा एक युबक पक्राउ

एनआइसी एसिया बैंकको मध्यपुर ठिमी नगरपालिकामा भएको एटिएम फुटा उदै गरेको अवस्था मा सिन्धुपाल्चोक कदम्बासका सचिन तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । हाल मध्यपुर ठिमी नगरपालिका-६ नगदेश बस्ने २१ बर्षीय तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले…

भक्तपुर अस्पतालको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुने

भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बिरामीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागमार्फत भक्तपुर अस्पतालमा निर्माण गरिएको नयाँ भवनमा सो अस्पताल सञ्चालनमा आउने अस्पताल…

कोरोना सङ्क्रमित को संख्या १४०१ पुग्यो,२१९ जना घर फिर्ता

आज नेपालमा थप १८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ थपिएका सङ्क्रमितमध्ये १८५ जना पुरुष र चार जना महिला छन् ।योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार चार सय एक पुगेको छ । सङ्क्रमितमध्ये २१९ जना निको…

निजी विद्यालयले जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने

सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल…

लकडाउन खुलेको ३० दिनभित्र मुद्दामामिलामा हदम्याद नलाग्ने गरि सर्वाेच्चको फैसला

कोरोना का कारण ले  भयको लकडाउनको अवधिलाई सर्वाेच्च अदालतले ‘शून्य समय’को रुपमा व्याख्या गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित सर्वाेच्चका सबै १९ जना न्यायाधीश सम्मिलित बृहत इजलाशले लकडाउन खुलेको ३० दिनभित्र मुद्दामामिलामा हदम्याद नलाग्ने र अरू म्याद पनि ३० दिन…