थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यो सँगै  नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६०३ पुगेको छ ।
मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *