कोरोनाले मृत्यु भएकी महिलाको परिवारमा कोरोना संक्रमण नभएको पुष्टि

कोरोना संक्रमणका कारण  बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *