कोरोनाभाइरस संक्रमितको संख्या अब ३ सय ७५ पुगे

थप १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या अब ३ सय ७५ पुगेको छ ।

सहप्रवक्ता डा. समिरकुमार अधिकारी ले दिनुभयको जानकारी अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका  छन ।धनुषाका २ जना पुरुष, खोटाङका एक जना पुरुष, सुनसरीका एक जना पुरुष, झापाका एक पुरुष्मा कोरोनाभाइरुस संक्रमण देखिएको हो ।

त्यस्तै नरैनापुर, बाँकेमा फेरि १२ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *