काठमाडौं उपत्यकामा थप: १७४६ जना नयाँ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप १७४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ५१ जना, भक्तपुरका १ सय ५३ जना र ललितपुरका १ सय ५२ जना छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *