नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ६०० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *