मंगलबार फेरि बढ्यो सुनको मुल्य

साताको तेस्रो दिन मंगलबार  सुनको मुल्य फेरि बढेको छ ।  मंगलबार सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *