गायक सुबास खड्काको तीज गीत सार्वजनिक

गायक सुबास खड्का र गायिका पार्बति न्यौपानेको स्वरमा रहेको बुढी कोठामा बूढो गोठमा गित दिबस थापामगर नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

गम बहादुर न्यौपानेको  शब्द तथा लय सिर्जना रहेको  गीतलाई दिबस थापा मगरले संगीत संयोजन गरेका हुन भने भिडियोको छायाङ्कन मुबारक खानले गरेका छन् ।

पूर्ण रुपमा मनोरन्जन लिनसकिने उक्त गीतको  रेकर्डिङ पल्स रेकर्डिङ स्टुडियोमा गरिएको हो ।  पछील्लो समयमा छेउ छेउमा, कुना कुनामा, बिचबिचमा लगाएतका गीतहरु आईरहेको समयमा बुढी कोठामा बूढो गोठमा गीत सार्वजनिक भएको हो ।

उक्त गीत लाइ युट्युबको यो लिंक मा हेर्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *