नयाँ काठे दोहोरी गीत ‘बुट्टे रुमाल ’ सार्वजनिक


गायक सुन्दर लमिछाने र शान्ति रिजालको स्वरमा नयाँ काठे दोहोरी गीत ‘बुट्टे रुमाल ’  बजारमा आएको छ।

यही माघ १६ गते बाट बजारमा आएको ‘बुट्टे रुमाल ’ बोलको उक्त गीत ॐ शान्ती म्युजिक को युटुव च्यानल मार्फत  सार्वजनिक भयको हो ।

लोकप्रिय गीत लाई पस्कने गायक सुन्दर लमिछानेकै शब्द रचना रहेको गीतको लय शिब नारायन जोशी ले र सुन्दर लमिछाने नै गरेका छन ।

श्रीहरी दुलालको प्रस्तुती रहेको उक्त गीतमा  देबेन्द्र पान्डेको निर्देशन रहेको छ भने उक्त गीतको म्युजिक भिडियोमा सन्जिब ठकुरी र आयुस्मा कार्की को अभिनय देख्न सकिन्छ।

गीतलाई यहाँ बाट हेर्न सकिन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *