सन्दिप लामिछाने पुर्पक्षका लागि केन्द्रिय कारागार थुनामा ……..

राष्ट्रिय टिमका निलम्बित क्याप्टेन सन्दिप लामिछाने बाल करणिको अभियोगमा जिल्ला अदालत काठमाडौले घटनाको कुनै टुंगोमा नलागेकोले पुर्पक्षका लागि उहालाइ केन्द्रिय कारागार सुनधारमा चलाएन गरिएको छ ।

स्वतन्त्र उम्मेद्वार सागर ढकाल प्रधानमन्त्री देउबालाइ स्वगत गर्न माला लिएर लाइनमा

आसन्न संसदिय दलको चुनाबका लागि बिहिबार डडेलधुरा जन्मथलो पुग्नु भएका प्रधानमन्त्री शेर बहादुर देउबा उहाँको स्वागतका लागि उहाँका प्रतिसप्रर्धि स्वतन्त्र उम्मेद्वार सागर ढकाल पनि लाइनमा देखिएका छन । सागर ढकाल गत चार महिना देखि डडेलधुरामा हुनुहुन्छन ।।

फिल्मी शैलिको काङ्ग्रेस अफताब आलमले पाए संसदिए चुनाबको टिकट

चलचित्रमा देखेको कङ्ग्रेशले देखाएको बास्तबिकता पनि त्यही नै हो । सत्तरुड नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलमलाई २०६४ सालको बम बिस्फोटनको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए आलमले जिउदै मान्छेलाइ इटा भटटामा हालेर जलाएको आरोपमा जेल जीवन…

देउराली बहुउद्देश्यीय सहकारी संस्था बचत तथा शेरय धनिलाइ निरास बनाउदैनौ ।।।

कारोना महामारिका कारण देशमा छाएको आर्थिक मन्दी संगै विभिन्न बैक सरकारी र गैर सरकारी संस्थामा परेको आर्थिक तरलताका कारण आर्थिक समस्यामा परेको देउराली बहुउद्देश्यीय सहकारी संस्था जुन सातदोबाटो 15 ललितपुर प्रधान कार्यालय भएको यस सहकारी संस्थामा पनि आर्थिक तरलता हुन…

Tik Tok Got Talent season 4 Top 10 प्रस्तुती भाद्र 17 र 18मा

Tik tok मार्फत कालाकारितामा अभिरुची भएका वा Tik Tok को माध्यमबाट आफुलाइ मनोरञ्जनमा राखी रहेका Tik Tok दर्शक वा प्रयोग कर्तालाइ प्रोत्साहन गर्ने उदेश्यले बिगतका तीन season बाट Tik Tok प्रयोग कर्तालाइTik Tok बारे राम्रो छाप छोड्न सफल Tik Tok…

रबिलामिछाने खुला मन्चमा परिबर्तनको घण्टी बजाउदै

भोलि भदौ ११ काठमान्डौ खुलामन्चमा स्वतन्त्र पार्टी अध्यक्ष रबि लामिछानेको उपस्थितिमा खुलामञ्चलाई साचिराखी परिबर्तनको घण्टी बजाउदै ।दिउँसो १ बजे ।।।

राजकुमार क्षेत्रीलाई महानिर्देशकको जिम्मेवारी

असोज ६ काठमाडाैं । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेका…

प्रयोगकर्ताको सुरक्षामा १३ अर्ब डलर खर्च भयो -फेसबुक

काठमाडौं — सन् २०१६ यता प्लाटफर्मलाई सुरक्षित तथा प्रयोगकर्तामैत्री बनाउनका लागि फेसबुकले १३ अर्ब डलर खर्च गरेको छ । पछिल्लो ५ वर्षमा सेफ्टी र सेक्योरिटीका विभिन्न कार्यहरु गर्न १३ अर्ब डलर रकम लगानी गरिएको फेसबुकको दाबी छ । सोसल मिडिया…

एक हजार ४९० सङ्क्रमित थपिए, एक हजार ५६७ निको भए

नेपालमा कोरोना भाइरसका एक हजार ४९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको छ । आठहजार तीनसय वटा आरटी पीसीआरको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा.…

२२ लाख पुगे डिम्याट खाता खोल्नेहरू

सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहँदा डिम्याट खाता खोल्नेहरु बढेका छन्। सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या करिब २२ लाख पुगेको  छ। अहिलेसम्म २१ लाख ९९ हजार ६७ जनाले डिम्याट खाता खोलेको क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।…