सन्दिप लामिछाने पुर्पक्षका लागि केन्द्रिय कारागार थुनामा ……..

राष्ट्रिय टिमका निलम्बित क्याप्टेन सन्दिप लामिछाने बाल करणिको अभियोगमा जिल्ला अदालत काठमाडौले घटनाको कुनै टुंगोमा नलागेकोले पुर्पक्षका लागि उहालाइ केन्द्रिय कारागार सुनधारमा चलाएन गरिएको छ ।

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

५ असोज बागलुङको  ।  बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन…

वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि

काठमाडौं, चैत्र ३० गते । पछिल्लो समय कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढिरहेको देखिएको छ । गत आ.व को आठ महिनाको तुलनामा यस आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि भएको छ । नेपाल…

एक हजार ४९० सङ्क्रमित थपिए, एक हजार ५६७ निको भए

नेपालमा कोरोना भाइरसका एक हजार ४९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३६हजार २४६ पुगेको छ । आठहजार तीनसय वटा आरटी पीसीआरको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा.…

२२ लाख पुगे डिम्याट खाता खोल्नेहरू

सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहँदा डिम्याट खाता खोल्नेहरु बढेका छन्। सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या करिब २२ लाख पुगेको  छ। अहिलेसम्म २१ लाख ९९ हजार ६७ जनाले डिम्याट खाता खोलेको क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।…

अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको मृत्यु

अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए । घरमा एक्लै बसोबास…

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले…

जीप दुर्घटनामा मृतक संख्या छ पुग्याे

गुल्मीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । यो संगै जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जीप दुर्घटनामा गम्भीर घाइते भएका इश्मा गाउँपालिका ४ हुलका १९ वर्षका फर्सुराम थापाको उपचारका…

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालय बाग्लुङले जिल्लाका विभिन्न ठाउँबाट अवैध भरुवा बन्दुक वेवारिसे अवस्थामा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुबाट खटिएको टोलीले विभिन्न ठाउँबाट ३८ नाल भरुवा बन्दुक बरामद गरेको प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।…