नेकपाका तीन पार्टी द्वरा भण्डाफोर सभाको आयोजना !

मिति २०७९-०७-२४ गते नेकपाका तीन पार्टीद्वरा आसन्न संगदिय चुनाबको बिरोध गर्दै चुनालाइ नै भन्डाफोर गर्ने हेतुले नेकपाका तीन पार्टी द्वारा यस कार्यक्रमको आयोजना गरिएको हो ।  संसदिय चुनाब चाहिदैन, मतपत्र छपाइयो किताब आएन, पुजिबादी कालोबजारीको सत्ता , लगाएतका भाषण सहितको आवाजहरु बुलन्द पारिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *