स्वतन्त्र उम्मेद्वार सागर ढकाल प्रधानमन्त्री देउबालाइ स्वगत गर्न माला लिएर लाइनमा

आसन्न संसदिय दलको चुनाबका लागि बिहिबार डडेलधुरा जन्मथलो पुग्नु भएका प्रधानमन्त्री शेर बहादुर देउबा उहाँको स्वागतका लागि उहाँका प्रतिसप्रर्धि स्वतन्त्र उम्मेद्वार सागर ढकाल पनि लाइनमा देखिएका छन । सागर ढकाल गत चार महिना देखि डडेलधुरामा हुनुहुन्छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *