प्रचण्डलाई जनताको no not again तर प्रचण्ड once more मा

 

देशको पेरि फेरि  game changer का रुपमा परिचित राजनितिका उत्कर्ष बिन्दुका नेता अध्यक्ष प्रचण्ड अहिले संसदिय नेताको चुनाबमा गोरखा क्षेत्र न. २ बाट चुनाबी प्रतिशप्रदामा हुमिएका छन। देशको बिकास र राजनितिमा दस बर्षे आन्दोलनको भुमिका निबाह गरेका  प्रचण्ड अहिलेका राजनितिमा सत्ताबादि र  एकस्वरुपको राजनितिमा बढि अग्रशर देखिन्छन। कहिले एमाले संग तालमेल गरेर होस त कहिल्यै कुरै नमिल्ने कांग्रेश संग

बिकासको गतिमा आफुलाइ पार्छुभन्दा भन्दा अहिले सम्म कति वटा चुनाब जिते र कति पटक देशको मुलभुमिकामा रहि काम गरे बिर्शिएर फेरि पनि उहाँ त्यही 20 बर्ष पुरानो भाषणमा तल्लिन बिकसमा मावबादी अग्र पंक्तिमा छ ।

नामको भोक काम वास्ता नगरेको देख्दा बुझेका जनाताले अहिले उहालाइ no not again भनी रहेको देख्दा प्रचण्ड फेरि पनि no not again हैन जनाताले मलाइ once again भन्नूपर्छ भनी बोलाउनु पर्छ भनि गोरखा बासिलाइ सम्झाइ बुझाइ रहेको अबस्था छ ।

देशको आगामि पद्धति कस्तो त्यो मंशिर चारको आसन्न चुनाबले नै बताउने छ र देशको राजनीतिकि अशुध्दि करणको राजनितिकी बिकासमा मोहर जनतामा आश र भगवान नेता र देश मेरो र काम अन्यत्र हैन स्वदेशको बिकासमा युबा र देशका जनताको भुमिका कि बितेका तमामौ पांच पछिको अर्को गरणा

बिकाकासमा नेता हैन राजनेता हुन जरुरी तब मात्र जनाताले सबै नेतालाइ no not again हनै बारबार once more once more ले बाक्लो मानिस भिडबाट एक ब्यत्तिको आवाज पनि लाखौं मानिसको बोलिलाइ पछार्ने छ त्यसैले

मपाइ भन्दा पनि अरुले तपाईं भनीदिएको सुन्ने बानी गर्न जान्नु पर्छ प्रचण्ड ज्यु लगायत अन्य सत्त निर्भर नेताहरुले कसो नमान्नलान र जनताले तपाईं आफ्नो नेता हो भनी रुचाउन

बिकासका पुजारी स्वाहा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *