एकीकृत जनक्रान्तीका निर्णयहरुमा संसदिय ब्यबस्था संगै थर परिबर्तनको आवाज !

मिति २०७९-०७-१५ काठमाडौं प्रज्ञा भवनमा, आयोजित नबौं महाधिवेशनका निर्णयहरु माथी प्रकाश पार्न आयोजित एकीकत जनक्रन्ति को पत्रकार सम्मेलनमा संसदिय ब्यबस्थामा बिरोध साथै बैज्ञानिक समाजबादिका ब्यबस्थाको आयामको बिषयमा सडक देखि संसद सम्म पुर्‍या रहेको नेकपा अहिले अर्को ब्यबस्था नामको पछाडी थरमा सि राख्ने कुरा अघिसारेको छ ।           कार्यक्रममा बोल्दै नेकपाका प्रबक्ता खड्कबहादुर सि का अनुसार”देशको बिकासका लागि महाधिबेशनबाट विभिन्न किसिमका बिकासबादी कार्यहरुको थालनी गर्ने परिपेक्षअनुशरण गरिएको छ ।
आधुनिकिकणर र बैज्ञानिक समाजबादी ब्यबस्था अघि बढाउन जरुरि छ।        देशमा नाया सोच नाया कार्यप्रणालीको ब्यबस्था अघि बढ्न जरुरी छ् । जो हामी र हाम्रो संगठका ब्यत्तीहरु संग छ र अबको बिकास नयाँ पुस्तामा पुनसबर्लिकरण भएर आउन जरुरी छ ।                                                            सैन सक्तीमा पनि देश चलाही रहेका सत्ताबादी ब्यत्तिहरुले अन्धोपन स्थापित गरि रहेका छन । यसमा हाम्रो संगठनले टुलु टुलु हेरेर नबस्ने  र देश जनताको हक हित सदबै अग्रपंक्तिमा रहि कार्य गर्ने, प्रयोगात्मक पद्दती  अघि बढाउनु पर्ने बेला, देशमा अझै पनि बोलिबादमा  समाप्त पर्ने गतिबिधीहरु चलिरहेको परिपेक्षमा अबका दिनमा प्रयोगात्मक बिधिबाट देशका कार्य र समाजिकिकण परिबेश स्थायित्त्वको बिकास गरिने छ  ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *