फिल्मी शैलिको काङ्ग्रेस अफताब आलमले पाए संसदिए चुनाबको टिकट

चलचित्रमा देखेको कङ्ग्रेशले देखाएको बास्तबिकता पनि त्यही नै हो । सत्तरुड नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलमलाई २०६४ सालको बम बिस्फोटनको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए आलमले जिउदै मान्छेलाइ इटा भटटामा हालेर जलाएको आरोपमा जेल जीवन बिताइ रहेकै अबस्थामा चुनाबी टिकट पाएका छ्न । उहाँ आउदो चुनाब २079-08-04 मा हुने संसदिय चुनाब क्षेत्र न 2 बाट प्रतिस्पर्धा गर्दै छ्न । धन्य छ काङ्ग्रेस सफलता को सुभकामना ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *