देउराली बहुउद्देश्यीय सहकारी संस्था बचत तथा शेरय धनिलाइ निरास बनाउदैनौ ।।।

कारोना महामारिका कारण देशमा छाएको आर्थिक मन्दी संगै विभिन्न बैक सरकारी र गैर सरकारी संस्थामा परेको आर्थिक तरलताका कारण आर्थिक समस्यामा परेको देउराली बहुउद्देश्यीय सहकारी संस्था जुन सातदोबाटो 15 ललितपुर प्रधान कार्यालय भएको यस सहकारी संस्थामा पनि आर्थिक तरलता हुन गएको छ । पटक पटक पत्राचार गरि यस संस्थाले आफ्ना शेहर होल्डर बचटकर्ताहरुमा निरासा नछाउन आग्रह गरिरहेको छ साथै टोकन प्राणालिबाट बचतको केही रुपियाँ झिक्न सकिने अबस्था पनि सृजना गरि दिएको छ । यश बहुउद्देश्यीय सहकारिका संस्थापक निकाएको जानकारी अनुसार बैंक सहकारी संस्थाहरु संग भैरहेको आर्थिक समन्वयबाट छिटै नै आर्थिक तरलता हटाइ फेरि पनि संस्थालाइ पुरानै आबस्थामा ल्याउने छौ । निरास नहुन आग्रह !

Leave a Reply

Your email address will not be published. Required fields are marked *