Tik Tok Got Talent season 4 Top 10 प्रस्तुती भाद्र 17 र 18मा

Tik tok मार्फत कालाकारितामा अभिरुची भएका वा Tik Tok को माध्यमबाट आफुलाइ मनोरञ्जनमा राखी रहेका Tik Tok दर्शक वा प्रयोग कर्तालाइ प्रोत्साहन गर्ने उदेश्यले बिगतका तीन season बाट Tik Tok प्रयोग कर्तालाइTik Tok बारे राम्रो छाप छोड्न सफल Tik Tok Got Talent जस्को परिचालन”नमस्ते नेपाल रेस्टुरेन्ट”का संचालक राम कैलाश थापा ज्युको सहयोगमा संचालन भैसकेको छ । जस्को प्रस्तुतकर्तारुपमा manjil-uk (प्रेम गुरुङ ) र कार्यक्रमको coo सीता बोहरा chief operating officer अन्य साथिहरुको सहयोगमा आयोजन गरेको यस प्रतियोगितामा पहिलो पुरस्कार 50 हजार दोस्रो पुरस्कार 25 हजार र अन्य पुरस्कारहरु पनि छ्न ।Tik Tok Got Talent का सफल तीन seasonहरु जस्तै यस पटक पनि चौथो season प्रारम्भ भैसकेको छ । साथै यस कार्यक्रमका प्रस्तुतकर्ताका रुपमा युकेमा बस्दै आएका टिक टक लगायत अनेक लाइभ कार्यक्रमहरु मार्फत सर्वत परिचित एवं यस समुहका CEO प्रेम गुरुङ Manjil- ukनामक TikTok pageबाट लाइभ प्रतियोगिता संचालन गरिराख्नु भएका छन । उहाँ आफ्नो कार्यब्यस्ता भएपनी Tik Tok को नराम्रापनलाई हाटाउदै सामाजमा Tik Tok मार्फत राम्रो सन्देश दिने उदेश्यले युकेमा बस्दै आए पनि नेपाली सामाज राम्रो भुमिका निर्बाह दर्साउदै र देशप्रतिको माया प्रस्फुटन गर्दै हुनुहुन्छ्न । यस कार्यक्रको मुख्य प्रायोजकका रुपमा लक्षमी जोयलर्स युके रहेको छ, भने साथै अन्य प्रायोजक रुपमा साथै यस कार्यक्रमका अन्य कार्यक्रम भैसकेका र अब top 10 को प्रस्तुति भाद्र 17 र 18 गते नेपाली समय साझ 8 बजे साथै english time september 2 र 3 तारिक, 3 बजे हुदैछ्न । Tik Tok Got Talentले Tik Tok प्रती मान्छेका गलत भाबनाहरुलाइ निरुत्साहित गरि यसमा पनि नयां आयाम ल्याउन सकिन्छ यो अन्य online system भन्दा पनि राम्रो र जीवनयापन संगै मनोरञ्जनका रुपमा पनि प्रस्तुत हुन्छ भन्ने भावनाले नेपालबाट अन्य देशमा गएका आप्रबाशी नेपालीहरुको नेपालप्रतिको माया र सद्भावना प्रकट गर्न खोजिएको छ ।बिदेशमा बसे पनि हामी पनि नेपाली नै हौ भन्ने बिचार प्रकट गरि यस कार्यक्रम मार्फत आफुमा भएको देशको माया देखाउन खोजेको छ । त्यसैले यो कुनै नाफा आर्जन कामाउने उध्येश्य भन्दा पनि प्रतिभा प्रस्फुटन गरि नाया युगमा नया आयाम दिन खोजिएको हो,यसमा धेरै भन्दा धेरै Tik Tok प्रेमी सम्पुर्णले, manjil-uk नामक टिक टक liveमा जोडि साथ सपोर्ट गरौ भाद्र 17 र 18 गते नेपाली समय साझ 8 बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *