आफ्नैले आफ्नैलाई मन नपराएपछी राम्रो मात्रै हैन धेरै राम्रो भएपनि केही हुदैन।हलवालाको सौतेनो व्यवहार

यहि मिति २०७९-०५-१0 गते हलमा प्रदर्शन भएको चलचित्र प्रकाश /चलचित्रको teaser सार्बजनिक भए बाटै नेपाली दर्शकहरुको मनमनमा बस्न सफल चलचित्रकारुपमा रहेको कुरा सामाचर माध्यम र चलचित्रको premium show भए बाट त झनै राम्रो प्रतिकृया पाएको चलचित्र हो तर आज देश भर प्रदर्शन हुदा चचित्रले show नै पाएन सधै हिन्दी भाषाका चलचित्र हेर्ने दर्शकहरु आज प्रकाश खोज्दा चलचित्र नै सिमित show मा हुदा हलवालको मनपरि यसको कारण हो हिन्दी चलचित्र लाइगर ।। हरे देशको हालत कहिले चाहाना पूरा गरौभन्दा पूरा हुदैन कहिले चाहान भएपनि छैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *