आर्थिक बर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम सार्बजनिकिकरण गोष्ठी बाग्मती प्रदेश कृषि तथा पशुपन्छि बिकास मन्त्रालयको

ललितपुर लगनखेल सभाहलमा आयोजित कार्यक्रम आर्थिक बर्ष 2079/080को ललितपुर काठ्मान्डौ र भक्तपुरको कृषि तथा पसुपन्छी मन्त्रालयको आयोजित कार्यक्रमा प्रमुख अतिथी बाग्मती प्रदेश कृषि तथा पशुपन्छि बिकास मन्त्रालयका राज्य मन्त्री इन्द्रामाया गुरुङ साथै विशिष्ट अथिती बाग्मती प्रदेश कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सचिब डा.शरण कुमार पाण्डे तथा सभापती डा.राम प्रकाश प्रधान अन्य अतिथी तिनबटै महानगरका वडा अध्यक्ष पशु कृषि साखाका कर्मचारीहरुको आतिथ्यमा कार्यक्रम सचालन गरि नया कार्ययोजना महानगरमा भै गरेका कुकुर बन्ध्याकरण छाडा पशु चौउपाया लगायतका विभिन्न किसिमका तथ्यपरक र भाबी समस्या कमि कमजोरी लगायत राम्रो असल कर्मचारिलाइ पुरस्कृ गरि कार्यक्रम सन्चालन गरि समापन गरिएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *