गायक अथर गन अर्थात दिबेश पोखरेल विश्व सद्भावना दुतमा नियुक्त

गायक अथर गन अर्थात दिबेश पोखरेल उच्च शिक्षा हासिल गर्न नेपाल देखि अमेरिका लागेका थिए उहाको गाउने रुचि नेपालमा पनि उजागर गरेका थिए तर नेपालमा भने उहा चिनन सकेनन तर अमेरिकन ido 2020मा उनी देखिन पुगे देखिएनन मात्र जज को मन सारा बिश्वको मन जित्न पनि सफल भए बिश्वको सबैबन्दा ठूलो गायन कार्यक्रमका first runer off हुन सफल पनि भए उनै नेपाली भन्दा अलगै आन्द आउने अथर नेपाल आएका छ्न उहाँलाई सरकाले सम्मन स्वरुप नेपालको पर्यटनप्रबर्द्धनका लागि बिश्वसद्भावना दुतमा नियुक्त भएका छन । संस्कृति पर्यटन तथा नागरिक उडेन मन्त्रालयले आयोजित कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिगक उडेन मन्त्री जीवनराम श्रेष्ठले उहालाइ सम्मन पत्र दिदै नियुक्त गर्नु भएका छन देशको पर्यटन क्षेत्रमा देशले राम्रो किसिमको आभाश ब्यक्त गर्न सकोस र देशमा पर्यटन बिकासको नाया उचाइ थपियोश ।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *