देउबा ,प्रचण्ड,ओलिलाइ धरान आए बालुवा ढुङ्गा बोक्न लगाउछु धाराने मेयर हर्क साम्पाग

देशमा नेताप्रतिको बितृष्ण बढिरहेको छ दशौं बर्ष राजनिती गरेका अबका बाजे भैसकेका नेताहरुको ठाउमा अबका नाति पुस्ताले हटाउन खोजी रहेको परिपेच्छेमा गएको स्थानिय सरकारबाट पार्टी राजनितिको सट्टामा स्वतन्त्र उम्मेदवार चहानामा परेका केही जनकर्मिहरु मध्येका सबैभन्दा गर्भिलो नाम हर्क साम्पाङ राई अहिलेका धरानले मात्र हैन देशका प्रत्येक ठाउमा हर्क साम्पाङ राई जस्ताको खोजिमा छ्न ।हर्क साम्पाङ राई बोलिभन्दा कामले बढी चिनीन खोज्ने मेयर शुक्रबार काठमाडौ आएका छ्न । काठमाडौ आएका हर्क साम्पाङ राई चर्चित कार्यक्रम जनता जन्न चाहान्छन मा बोल्दै हर्कसाम्पाङ ले भनेका छ्न काम पदले हैन ब्यक्तिले गर्छ त्यसैले ब्यक्तीले पदको मर्यादा गर्न जान्नुपर्छ पद भन्दैमा आफू काम गर्न सक्षम हुदा हुँदै पनि काम नगर्नु त्यो ब्यक्तीमा भएको अहम मात्र हो । म मेयर मात्र हैन एक कुशल शक्षम काम गर्न सक्ने ब्यक्ती पनि हो म नै काममा निस्की हाले भने मेरो पछि आउने जमात ठूलो हुन्छ त्यसैले म काम गर्छु र कुनै पार्टी प्रतिनिधि पनि हुन चाहान्न बरु देउबा,प्रचण्ड,ओलि मेरो ठाउमा आए भने बालुवा ढुङ्गा बोक्न लगाउने छु ।। स्वगत छ धरानमा ।। समय अनुसारको हावा पानीबाट बच्न र खानालाइ राम्रो राम्रो होटेल र महाङ्गा गाडिको सवार गरि रहनेले बिगतमा पीडा दुख कष्ट गरेर यो ठाउमा पुगेको हामी पनि बिर्शिन चान्नौ तर यसो भनी रहदा बर्तमानमा भुतकाललाई सावामा राखी ब्याज असुल्नेहरुलाई थाहा छ या छैन भबिष्यमा म नरहे पनि मेरो सन्तती र मेरो नाम अघि जहिले नि गद्दारिको झोला भिराइने छ भनी #जय देश ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *