हजुरबुबा बस्नु पर्यो इन्जिनियर सागर ढकालको आग्रह बिकास हैन बिनास भयो तपाइबाट

पाच बर्ष पहिले बिबिसीको साझा सवाल तत्कालिन समयका प्रधानमन्त्री शेर बहादुर देउबालाई सम्बोधन गर्दै बोल्नु भएका सागर ढकाल अहिले आएर पहिले बोलेका कुरा अब आफू प्रधानमन्त्री बने पूरा गर्ने भन्दै बस चढेर पुगे देउबाको गाउँ डडेल्धुरामा उहा डडेलधुरा बाटै चुनाब लड्ने भन्दै डडेलधुरा पुगेका हुन उहाँ गुल्मिका तर पुगे डडेल्धुरा ।बिकास गर्नलाइ आफु एक सक्षम युबा भएको बताउदै उहाँले भनेका छन अब हजुरबुबा बस्नु पर्यो हजुरबुबाले त नाति नातिना खेलाउने हो । घरको जिम्मेवारि त अब नाति नातिनामा हुनु पर्यो काम नगर्न सक्ने अबस्था भैसक्यो तपाईंहरुको अब आरम गर्नु पर्छ नातिले भन्योको माम्नुपर्यो भन्दै देउबालाइ सुझाएका छन ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *