प्रेम गित ३ चलचित्र मात्र हैन नेपालिको गौरबको बिषय हो ।।।

नेपाली सान अनि मान सधै अरु बिषय तर यस पटक चलचित्र को बिषय,कुनै समय नेपाली चलचित्र जस्तो भए पनि रुचाउने हामी नेपाली बासी समय परिबर्तन संगै नेपाली चलाचित्रमा त्यो खुशी भेटाएनौ जहाँ हिन्दि भाषा वा अन्य भाषाका चलचित्रको हिन्दिमा dubbed भएर आएका हुन्छ्न पछिल्लो समयमा चलचित्र त बने तर आफ्नो लगानि सम्म औलामा गन्ने चलचित्रले मात्रै कमाए भन्दा फरक पर्दैन नाफा कमाउने त ती औलामा पनि केही औला मात्रै परे सधै हिन्दी भाषामा dubbed भएका चलचित्रमा रुम्मलिदा यस पटक नेपाली चलचित्र हिन्दिमा dubb भै नेपालीको स्वाद चखाउन तमतयार रहेको छ प्रसंग हो प्रेम गित ३,प्रेम गित मात्र चलचित्र हैन नेपालीको सान अनि मानको बिषय पनि हो यो मात्र यसमा लागानी गर्ने निर्माता निर्देश नायक नायिकाको मात्र हैन यो त सम्पुर्ण नेपालीहरुको सम्मानको लगानीको चलचित्र हो। जति यसको सफलता हुने शिखर चुमिएको छ त्यति नै सारा नेपालिको सिरमा खुशिको ताज फेरीएको छ । सफलताको सुभकामना नेपाली सिने जगतका सम्पुर्ण नेपाली सिने खुशिमा हार्दिक बधाइ तथा शुभकामना सन्तोश सेन लगायत सम्पुर्ण team मा धेरै सम्मान ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *