सिहदरबार छिरे भ्रष्टाचारको अन्त्य गर्ने स्वतन्त्र पार्टी अध्यक्ष रबि लामीछाने

चर्चित पत्रकार रबिलामिछाने अहिले पत्रकार हैन एक कुशल राजनिग्य बन्न निस्केका छ्न राष्ट्रिय स्वतन्त्रत पार्टी बाग्मती प्रदेश सम्बोधन गर्ने क्रममा शुक्रबार हेटौंडामा बोल्दै अस्पतालको बिरामिमा पनि राजनिती चली रहेको छ् । भएका करखाना उधोगहरु बन्द गरि दिए र चलि रहेका उधोगहरु पनि बन्द हुने अबस्था अहि रहेको छन देशमा रजनितीले नै सबै समस्या निम्त्याइ रहेको छ ।।।यो समस्या अब धेरै दिन बाकी नरहने आफू सिहदरबार छिरे सबैलाइ तह लागाइ एक कुशल नेतृत्व र असल राजनितिको थालनी गर्ने ।। यसका लागि आफुलाइ सिहदरबार छिराउन आग्रह गरेका छ्न ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *