नेता प्रचण्ड र भिम रावल बिचको बिबाद अझै रोकिएन

पछिल्लो समय नेपालमा नागरिता बिबेदको बिषयले कोहि सडकमा आवाज उठाएर आफ्ना आवाज सदन सम्म पुर्याउन खोज्दै छन त कोहि तिनै सडकबाट यसका बिषयमा सत्य तथ्य दुर्गायामी असरको बारेमा सहि ढंगबाट अघाडी बढ्न चेतावनी दिइरहेका छ्न । राष्ट्रपतिलाई यसबारे बेला बखत चेतावनी र सुझाब दिइ रहेको परिपेक्षमा यसैमा बुधबार काठ्मान्डौमा आयोजित काडेतार फिल्मको सम्बोधन कार्यक्रममा बोल्दै एमाले नेता भिम रावलले मावबादी नेता पुष्पकमल दाहाल प्रचण्डले बिनानस्थलमा पत्रकार संगै बोल्दै भनेका छन र उहाले जापनमा रहदा पनि भनेका थिए नागरिता बिबेद तत्काल लागू गर्न राष्ट्रपतिलाई सुझाएका छन उनका अनुसार यसबाट नेपालको अन्य मुलुक संगको सम्बन्ध सुदृढ हुने बताएका छ्न ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *