चुनाब नजिकिदै नेताहरुको बिचल्ली

भर्खरै सम्मपन्न स्थानिय चुनाब पछि अब भने संसदिय चुनाबको तयारिमा जुटेका नेताहरुलाइ स्थानिय चुनाबको नतिजाले त्रसित बनेका छ्न । आफुलाई सधै आक्रोसित नेताका रुपमा प्रस्तुत हुने तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउबा फेरि पनि डडेलधुरा बाटै चुनाब लड्ने पक्का पक्की भएको छ तर देउबाको लागि भने पहिलेको जस्तो सहज भने अब नरहेको उहाका स्थानिय बासिन्दाले स्थानिय चुनाबमा देखाइ देइएका छ्न आफैले भोट हालेको आफ्नै वडाबाट हार खेप्नु परेको थियो । त्यस्तै अर्का गणतन्त्र पहिला प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड पार्टिको हिसाबले स्थिर रहे ता पनि चुनाबी प्रतिस्पर्धा लागि भने सधै फरक फरक ठाउबाट प्रतिस्पर्धा गर्ने पुष्प कमल दाहाल प्रचण्डलाइ यो पलिको चुनाब कहाबाट उठ्ने भनि टुंगो भने लगाएका छैन छोरिले दुई पटक जितेका आधरमा चितवनमा प्रतिस्पर्धा गर्ने हो भने पनि उहाका पहिला सहकर्मी रामबहादुर थापाले असह गर्ने देखिएको छ । आफुलाइ चतुर दम्ब भएको नेता स्वच्ने यस्तै अर्का पुर्ब प्रधानमन्त्री केपि शर्मा ओलिलाई भने पहिलेका चुनाब जति सहज मत्रै गएको संविधान सभाको चुनाबबाट बहुमतका प्रधानमन्त्री बनेका ओलि अहिले भर्खै सकिएको स्थानिय तहको चुनाबले भने संकट निम्त्यको छ ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *