राष्ट्रिय स्वतन्त्र पार्टि कानुनिरुप मान्यता प्राप्त ।।

रबि लामिछाने प्रमुखत्तोका रुपमा मिति २०७९-०३-०७ गते राष्ट्रिय सभागृहबाट औपचारिकरुपमा पार्टी स्थापनाको घोषणा गरेको भएता पनि कानुनिरुपमा भने औपचारिकता पाएको थिएन ।पार्टी नामको बिषयमा टीका टिप्पणी देखिएता पनि अन्तत पार्टीले निर्बाचन आयोगबाट नेपालको संविधान राजनिती दल एन २०७३ को दफा ४ र ५ बमोजिम नेपालीमा ” राष्ट्रिय स्वतन्त्र पार्टी ” संक्षिप्तमा “रास्वपा ” अंग्रेजिमा national independent party का रुपमा दार्ता भएको छ आज देखि नेपालमा अर्को पार्टि गणककारुप संगै कार्यको रुपामा पनि अघि बढोश।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *