देशभर तीन दिन अत्याधिक वर्षा हुने भएकोले साबधानी अपनाउन आग्रह ।

गृहमन्त्रालयमा मनसुनप्रतिकार्य पुर्ब तयारीको लागि बसेको बैठकमा बोल्दै जल तथा मौसम बिज्ञानका महाप्रबन्धक कमलराम जोशिले भनेका छन नेपालमा तीन दिन देशभरी भारी बर्षाको सम्भाबना भएकोले बर्षाबाट हुने जोखिमबाट बच्नको लागि
आम नागरिकमा उच्च साबधानी अपनाउन आग्रह गरेका छन ।विशेष गरि मधेश तराइका जिल्ला र गण्डकी प्रदेशमा पानीको मात्रा बढ्न गै डुबान हुने र खोलाको पानीको सतह बढ्ने भएकोले साबधानिका साथ बस्न र मौसम सम्बन्धी जानकारी विशेष जानकारीमा रहन पनि आग्रह गरेका छन ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *