जहाँ Dr.बाबुराम भट्टराई त्यहा पार्टी परिवर्तन र दुई टुक्रा

Dr.बाबुराम भट्टराई माओबादीबाट पार्टी परिबर्तन गरि उनले आफ्नो नया शक्ति नामक पार्टिको घोषण संगै पार्टी दार्ता गरि चुनाबी तवरबाट पनि अघि बढे अरुलाइ पार्टीबाट फाइदा भयो भएन उनका पक्षेदर कर्यकर्ता नेताहरुलाइ नै थाहा होला तर उनलाइ भने संसद भबन जान भने कसैले रोक्न सकेन तर उहाँ संसद पस्नुमा कुनै उपलब्धिको कुरा हैन उहाँ पर्ती बिस्वास गरेका जनताले भने केही उपब्धी गरेनन भन्दा फरक पर्दैन किन कि उहाँ एक राजनितीज्ञ मात्र हैन उहाँ एक शिक्षित ब्यक्ती भएको कारणले देशले उहाबाट ठूलो आस गरेको थियो तर उहाबाट आसा भन्दा पनि निरासा नै जाग्यो । उहाको यो पाच बर्षमा जसपा छिर्न मिलाउन र अन्तत पार्टी नै आन्तरिक बिबादका कारण दुई हुन भएर गयो । जसपा संसदिय परिषर अध्यक्ष Dr.बाबुराम भट्टराई र कार्यकारणिय अध्यक्ष उपेन्द्र यादब रहेका थिए। पार्टी बिभाजन हुनुको प्रमुख कारण भने नया शक्ति पार्टीका नेता कार्यकर्ताले जसपामा जान असमर्थ भएपछी पार्टी बिभाजन हुन गएको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *