जता हेर्यो तेतै व्यतिथी ।।

कहाँ छ यो देशको नैतिकता कहाँ हरायो जस्लाइ हेर्यो त्यही बिजोगी कसैको भावना देशप्रती छैन छ त केबल सोझा साझा गरिब निमुखा जनतामा देशलाइ बनाउने भन्नेहरु देशको कोल्टोमा बसेर देशलाइ नै कंगाल बनाइ राछन आफू भयो पुग्यो देश त आफू बन्यो आफै बन्छ भन्ने प्रबित्री हाबी भएका आफू नेता अरुलाइ जनता भन्नेहरु दुइचार औलामा गन्न सक्ने होलान उन्लाइ नि हत्केलामा राख्ने प्रभाब भएका यी सादुहरुमा देश गर्छु भन्नेलाई गर्न नदिने आफु जस्तै बनाउनु पर्छ भन्नेहरु कन्डै कान्डको देश white body कान्ड एका कहाँ पुग्यो निर्मला हत्य कान्ड काहा पुग्यो कोहिका छोराले मधिरा सेबन गरि हत्या गरे पनि न्याय ढोका सम्म बन्द गर्ने प्रचलन भएका देशका आफू नेता अरु जनता मान्ने हरु वा ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *