कहाँ राजनिती छैन हुदा हुदा चलचित्रमा पनि ।।

कहि त राजनिती छैन भन्ने खबर सुन्न पाइने भएन खाउ उठ बस सबमा राजनिती हुदा हुदा कलाकार त स्वतन्त्र हुन्छन भन्थे कलाकार राजनितीक दिसामा अघि बढनु राम्रो ब्यक्तिगत हिसाबबाट तर कालाकारिता नै राजनितिमा ल्याएर उभ्याउनु कतिको राम्रो चलचित्र बिकासबोर्ड त निस्पक्ष हुनुपर्ने यहि सबैभन्दा बढी राजनिती नेपालमा चलचित्र बिकासबोर्डको अध्यक्ष हुन प्रधानमन्त्री भएको पार्टिको सदस्य हुनुपर्छ हैन भने चलचित्र बिकास बोर्डको अध्यक्ष हुने सपना, सपना मै सिमित हुन्छ उनले भनेका छन पछिल्लो समयलाई उदाहरणमा राख्ने हो भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *