राष्ट्रिय स्वतन्त्र पार्टी खोल्न दार्ता नहुदै बिबादमा

सञ्चारकर्मी रबिलामिछनेको सञ्चारकर्म पछिको नंया कार्य मुलधारको राजनितिमा प्रबेश हो । उहाँ सञ्चारकर्ममा जति लाभान्वित हुनुहुन्छ गराउनु भाछ यो समय उच्चकर्शको नाम भनेको रबिलामिछानेको हो । भर्खरै मात्र सम्पन्न स्थानिय तहको चुनाबिय नतिजालाइ ध्यानमा राख्दै उहाले गएको मंगलबार २०७९-०३-०७ गते राष्ट्रिय सभा गृहमा आयोजित घोषण सभामा नयाँ पार्टिको दार्ता गरेका थिए उक्त पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको नाम दिदै घोषणा गरेका थिए । घोषणा गरेको २४ घन्टा नबित्त्दै पार्टी नाम सम्बन्धी बिषयमा रबिलामिछाने बिबादमा परेका छन । स्वतन्त्र उम्मेदबारीका आभियन्ता डम्मर बहादुर शाहुले आठ महिना अघि नै विभिन्न ठाउमा कार्यक्रम गर्दै स्वतन्त्र उम्मेदवारलाई सायता गर्दै आएकोले निर्बाचन आयोगका अधिकार दिनेश कुमार थपलियालाई यश बिषयमा ध्यान आर्कषण गराएका छन र विभिन्न बिग्य राजनितीकर्मीहरुले पनि यश बिषयमा आपती जनाएका छन ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *