रबि लामिछाने कहाबाट लड्ने चुनाब के हुने उहाको पहिलो कार्य ?

रबि लामिछाने एक नाम भन्दा पनि कुनै कम्पनिको ब्रान्ड भन्दा कम छैन बिचार र धारणामा पोक्त अनि बोली भन्दा कार्यमा बढी बिस्वाश गर्ने सदाबाहार जनताका पीडा मार्का बुझ्न अब्बल अनि बोलिमा दम भएका कुशल बिचारक सञ्चारकर्मी हुन रबि लामिछाने उहाँ पछिल्लो केहि बर्ष यता राजनितीमा आउने कुरा आउथे जान्थे सञ्चार माध्यमहरु तात्थे सेलाउथे तर यस पटक भने रबि लामिछाने राजनितमा आउने मात्र हैन चुनाब लड्ने समेतको बिचार ब्यक्त गरि सकेका छन उहा आउने स्थानिय चुनाबमा आफ्नो उम्मेदवारी दिने कुरा ब्यक्त गरि सकेछ्न तर कहाबाट कुन पार्टी कसरी भन्ने कुरा भने भोलि अर्थात २०७९-०३-०७ गते काठमाडौको सभागृहमा आफ्ना कार्य के कसरि सुरु गर्ने भन्ने कुरा भोलि ब्यक्त गर्दै छन । ठिक दिउँसो १ बजे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *