पेट्रोलिय पदार्थको मुल्यमा दिनप्रती दिन नयाँ रेकर्ड कायम

नेपालमा पेट्रोलिय पदार्थको मूल्य दिनप्रतिदिन नया उच्कर्श बिन्दुमा पुग्दै छ भर्करै मात्रै पेट्रोलियम पदार्थको मूल्य क्रमश : पेट्रोलमा प्रती लिटर रु 21 रुपियाले बिदृ हुदा नया नेपाली मूल्य रु 199 कायम भएको छ यसै गरि डिजल मट्टीतेलको मूल्य मा प्रती लिटर रु 26 ले बिदृहुदा नया नेपालि मूल्य रु 192 रुपिया कायम भएको छ नेपाल निगम यस्तो ज्यादतिले गर्दा नया मूल्य रेकर्ड तोड मात्र छ ब्यापारीहरुलाइ नोट गन्न र यता उता मिलाउन सकस छ अनि सोझा जनताहरुलाइ निगम अघाडि बसेर मात्र मूल्य घटा भन्न ठिक्क छन अनि यातायत समिती भने सार्बजनी गाडीको भाडा बढाउन ठिक्क छ्न यसमा घाटा नाफाको हिसाबले बोल्ने हो भने दुख जनतालाइ मात्र छ ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *