मतपत्र छपाइको धक्क विद्यार्थीको जिबनमा !!

शैक्षिकसत्र सुरु हुदा पनि विद्यार्थीले पुस्तक नपाएको कुरा नौलो भने हैन तर पनि सरकार बदली रहन्छन समस्या ज्युकातिउ नै छन समस्या सबैमा छ तर विद्यार्थीको समस्यालाइ पनि सरकाले परिपुर्ती र निराकरण भने गर्न सकेको छैन सरकार मुख दर्सक मात्र छ चिल्ला भाषण घस्न चिल्ला गाडिको सवार र पाच तारेको मस्ती बेलिलित मन्त्रीलाई गरिब जनताको दुख हेर्ने कि आफ्नो अबधी भित्र कती लेखाजोखामा ठिक्क छन । जनक शिक्षा सामाग्रीलाई पुस्तक प्रकाशन को जिम्मा दिएको भए पनि पुस्तक प्रशासक अनुसार मतपत्र निस्कासनमा कागजमा आपुर्ती भएको कुरा दर्शाउदै १महिना शैक्षिकसत्र बितिसक्दा पनि अझै छैन विद्यार्थीको हातमा पुस्तक कहिलेसम्म पाउने भन्ने जानकारी समेत दिएको छैन । कहिले सम्म जनताका छोरा छोरिले पुस्तक नपाउने कहिले सम्म बोर्डिङ र सरकारी भनी रुमम्मली रहने कहाँ शिक्षा प्रणाली कस्तो हुन्छ भन्ने कुरा त रुपिया र पैसा निर्धारण गर्ने देश पुस्तकमा मतपत्रको दोश ! वा ! महान देशका महान बिचारक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *