रबिलामिछाने र महानयकको सहकार्य हुने ।

एक कुशल अभिनेता महानायक राजेश हमाल सिने जगतमा आफ्नो छुट्टै छाप छोड्न सफल अभिनेता हुन उहाँ यस अघि नै राजनितीमा प्रबेश हुने कुरा नभएको भने हैन उहाँ राजनितीमा हुमिने कुराले समाचारपत्र टेलिभिजन जसरी तात्थे त्यसरी नै सेलाउदै जान्थे तर अहिले भने समाचरपत्र मात्र हैन नायक राजेश हमाल आफै तातेको कुरा सत्यतामा रुपान्तरण हुन भने समय नलाग्ने देखिएको छ भर्खरै मात्र सम्पन्न भएको स्थानिय चुनाबमा जनताले नेता प्रती देखाएको बितृष्णाले अब भने एक क्षेत्रमा सफल कुशल र इमान्दारिता देखा मात्रै जनताको मन जित्न सकिन्छ भन्ने कुराले प्रष्ट पारेको छ भन्दा त्यति फरक नपर्ला यस्तैमा एक कुशल सञ्चारकर्मी रबि लामिछानेको राजनिती प्रबेशले राजनितिमा हैला खैला नै मच्चिएको छ जसरि उहाँ प्रबेश भएका छन त्यसरी नै अभिनेता राजनिती प्रबेश हुने र संगै सहकार्य गर्ने देखिन्छ । अबको नया आयाम राजनितिक कस्तो दर्शन पाइन्छ भन्ने कुरा त अबको नया राजनितिक प्रबेशिहरुबाट देखिनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *