थुतुनो बिग्रेएका मन्त्री आले ।।

तपाइको जति हाइ हाइ हुन्छ नि त्यति नै हाइ हाइ बचाउन नजान्ने हो र हाइ हाइ संगै काम गर्नु राम्रो तर उत्साहित भएर मैले अब जे गरे पनि हुन्छ र मैले सुन भने फलामलाइ भने पनि फलाम सुन बन्छ भन्ने कुरा सोचेर बस्नु भनेको तपाइको कस्तो संकारको मान्छे हो भन्ने कुरा तपाइको आचरण र तपाइले बोल्ने शब्दमा भर पर्छ यस्तै रोगका शिकर सांस्कृती नागरी उडडेन मन्त्री प्रेम बहादुर आले मगर समय समयमा बिबादमा परिरहन्छन उहाका राम्रा कार्य जति रहेका छन त्यति नै उहाका बिबादका बिषयहरुरहेका छन उहाँले केही दिन अघि नेपाल यरलायन्सका अध्यक्ष युबराज अधिकारिलाइ आफ्ना मान्छेलाइ काममा लगाइ दिन भनी भनेपछी कम लगाउन केही ढिलाइ भएको र केही ब्यक्तिलाइ काममा लगाइ सकेको तर पनि आफ्ना केही ब्यत्तिलाई काम नलाइ दिएको अधिकारिले बताएका छन यसै बिषयमा अश्लिल शब्द प्रयोग गरि गाली गलौच गरि हातापाइ गरेका अडियो बाहिरीए पछि मन्त्री आलेलाइ सामाजबादी पार्टिका अध्यक्ष माधब नेपालले उहालाइ तुरुन्त राजिनामा दिन आदेश दिएका छन पार्टिका आध्यक्षले नै राजिनामा मागे पछि मन्त्री आलेको कस्तो प्रकृया रहन्छ त्यो भने हेर्न सुन्न बाकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *