राजानितिमा नेपाली सेना ।

कुरा सत्य हुने तर यसो हैन यसो हो भनी टार्ने र आफू भए निक्लिने कोहि आफ्नो भए पनि त्यहाबाट निकाल्ने प्रबृती भएका एक उमेरले हजुर बाउ त नामले युबा नेता भनि फुलेको कपाल सेतो बनाउन माहिर दलाल र पुजिपती बर्गबाट सोचालित कुनेता साथै एक कुपुत्रहरु आज आएर तिनै नेता जस्तै देशको गरिमाय पद साथै नेता भन्दा त शिक्षित अनि आफ्नो पदका लागि आबश्यक योग्यताका साथ देश र जनताको सेवा गर्छु भनि हुमिएको सैनिकले भनेका छन हो त्यो चिठी सहि हो तर एस पि पि सम्झौत हैन यस्तो कुनै सम्झौता भएको छैन 2015 oct 27 मा यो चिठी दिइएको थियो तत्कालिन प्रकृतीक प्रकोप भुकम्कमा सहयोगका लागि सम्झौता हैन सहयोग मागिएको हो हावा नचली पात हल्लिदैन यसै कोहि कसैलाइ गलत नगरी गलत गरेको होस भनी भन्न सक्दैन कोहि कसैको गल्ती एक माथी अर्कोले पनि थुपार्न सक्दैन २००६ बाट २०२२ मा आएर अनुमोदन हुन्छ अनि २०१५ मा आएको कुरा भोलि भोलि भन्दै एक दिन आजमा परिरणत हुन सक्दैन भनी हामी नेपाली जनताले मान्नु र कथा सुदाउदा सुनाउनेले फुलको माल र सुनको माला भनी भन्नू एउटै नै हो किन कि देश आरजकता अनि अस्थिर प्रणालीमा चली रहेको छ कोहि भन्दा कोहि कम छैन कसैले अनुमोद गरे त कोहिले केही दिन सडक तताए अनि कोहिले म कुटे जस्तो गर्छु त रोय जस्तो गर भनी सिकाए कोहि संसदका ढोकामा बसेर संबिधानको घाँटी मडोरी रहेका थिए त कोहि सडकका पेटिमा बसि ढुङ्गा बजारी रहेका थिए । भोका जनताहरु खाना थिएन तर जाली पापीहरुलाइ रास्ट्र घात गर्न पाचतारे होटेल र त्यहाको मोज मस्तिमा बिल्लित थिए आज देशमा भैरहेका गतिबिधीको जो नजिक छ त्यसैले नै तेरो पालामा भएको मेरो पालामा हैन भन्दै देशलाइ भिरमा लागि छोडी रहेका छन सबका चाल जिते हारे नि संगै हुनेछौ भन्ने कुरा एम सिसि पास गराउदा देखिएको नै हो तर नेपाली सेनाको चाल अलि पचेन ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *