पेट्रोलियम पदार्थको मुल्यमा चरम वृद्धि

नेपालमा फेरि पनि पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि भएको छ नेपाल आयल निगमले निकालेको बिगेप्तिमा नया मूल्य सुचि समाबेश गरेको छ । indian oil corporation ioc बाट निकाले पेट्रोलियम सुचिको बिबरणमा मूल्य वृद्धि भएको तथ्यांक सार्बजनिक गरेको छ इन्दियन oil corporationले सार्बजनिक गरेको तथ्याङ्का अनुसार नेपाल आयल निगमका प्रबक्ता बिनोदमणि उपाध्याका अनुसार पेट्रोलियम पदार्थमा क्रमशः प्रति लिटरमा पेट्रोलमा रु ६ रुपिया ५२ पैसा डिजलमा रु १९.३पैसा,हवाई इन्धनमा रु ३.९१ पैसाका मूल्य बढेर आएको बताएका छ्न । साथै अन्तरास्ट्रिय मूल्य नघट्ने तथा यहि बिन्दुमा स्थिर रहने र ip gas को खुद्रा मूल्य पनि लागत मूल्य सरह हुने गरि तोकिने ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *