राबी लामिछाने संसदमा

एक कुशल सञ्चारकर्मी सिधा कुरा कार्यक्रमका प्रस्तुता रबिलामिछनेको नया कार्य राजनितिको दिशाबाट अघि बढ्नेकुरा उहाले आफैले बताएका छ्न जनताले आफू सञ्चारकर्मी हुदा आफू प्रती गरेको बिस्वासलाइ आत्मासाथ गर्दै आफू एक सक्षम र कुशल राजनितीग्य भै आफ्नो नया कार्यको थालनी गर्ने कुरा बताएका छ्न । राजनितिमा अस्थिरता र भ्रष्ट परिपाटिका कारणले आफ्नो शैलि फरक बनाइ आफू अघि बढ्ने कुरा बताएका छन ।। आफू सन्चालन गर्दै कार्यक्रम आज मिति २०७९-०३-०२ गतेको दिनबाट आफ्नो कार्यक्रमबाट बिदा लिदै अबको नया पुस्तालाइ हस्ताक्षण गर्ने र आफू पर्दाबाट बाहिर बसि जनताका दुख पीडा प्रत्यक्ष रुपमा अबलोकन गर्ने कुरा बताएका छ्न । उहाका अनुसार ०७९-०३-०७ गते आफू काठमाडौ स्थित सभागृहमा आफुले अघालेको बिषयको बारेमा सम्पुर्ण जानकारी बताउने कुरा बताएका छ्न ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *