एस पि पि रोक्न स्वतन्त्र चुनाबी सरकार गठन

राष्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाले स्वतन्त्र चुनाबी सरकार गठनको प्रस्ताब अघि सारेका छन राप्रापा अध्यक्ष राजेन्द्र लिङदेनले बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै लिङदेन भनेका थिए बाह्य परराष्ट्र गलत निर्णय र देश्को अहित कार्य रोक्नका लागि देशको भु- अराजकता र स्वाधिनता संबन्धी बाह्य शक्तिको दिन प्रतिदिन प्रभाब परि रहेकोले यास्ता गतिबिधी रोक्न साथै अहिले अमेरी प्रभाब नेपालमा दिन प्रती दिन बिकरालरुप लिइरहेको छ कहिले mcc त कहिले एस पि पि देशको राजनीती संग संगै अनेरिकाले नेपालको सैने गतिबिधिमा पनि एक नराम्रो कार्यको थालनि भैरहेको आबस्था देखापरि रहेको छ अमेरिकि आवत जावतको बिषयले भबिष्य हैन बर्तमानमा नै नराम्रो संकेत देखापारि रहेको छ ।दबाबमा दिए पनि देशलाइ आघात पुग्ने कार्य र सम्झौता मान्ने हुने छैन भन्दै प्रधानमन्त्री देउबाले बताएको कुराबाट प्रष्ट हुन्छ अमेरी सरकारबाट एस पि पि को बिषयमा सम्झौताका लागि प्रस्ताबको बिषय अघि सारेको र एस पि पि बारे अमेरिकाले दिएको आबेदन स्वीकृत भैसकेको अमेरिकि जानकारी ।एस पि पि सम्बन्धी कुनै किसिमको सम्झौता नभएको नेपालि सेनाले बताएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *