एम सि सि पछि एस पि पि

नेपालमा mcc american milliner challenger corporation अमेरिकन 55million सायता कि देशको भु-राजनितिक सम्झौता ? संसदबाट अनुमोद भै सकेपछि फेरि नेपाल एस पि पि state partnership program को बिषयले नेपालको सैने गतिबिधिमा अमेरिकाको प्रतक्ष प्रभाब रहेको कुरा बिभिन्न सामाचार माध्यमहरुमा बिज्ञ परराष्ट्र निति जानकारहरुले दिएको सामाचरमा देखिएको छ एस पि पि भन्नाले सुरक्षा लक्ष्य हासिल गर्नका लागि सैने एकाइहरु बिचको सहमतिबाट एक देशले अर्को देश संगको सम्झौताका रुपमा लिन सकिन्छ । यो बिषयले नेपालको असंलग्न परराष्ट्रनिति बिपरित भएको छ ।नेपालमा अमेरिकी प्रभाब दिनप्रती दिन बढ्दै गहिरहेको छ बढ्दो अमेरिकी उच्च अधिकारिहरुको आगमन अमेरिकी सेना अधिकारिको नेपाली सैने अबलोकन का बिषयले देशको राजनैतिक आर्थिक भौगोलिक र सैने गतिबिधिमा नकारत्मक प्रभाब परि रहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *